
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएकाे कांग्रेकाे सचिवालयले जनाएकाे छ ।
कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्