१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशीको अन्तिम टेलिभिजन अन्तर्वार्ता


637
Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको शुक्रबार १३ औं दिनको पुण्यतिथि ।

गत असोज ३० गते जोशीको महाप्रस्थानसँगै नेपालको संस्कृति, कला, साहित्य र इतिहासमा अपुरणीय क्षति पुगेको छ ।

उहाँको इच्छा अनुसार बनिरहेको चक्रसम्भरको पौभाः कला र यसको दर्शनको विषयमा इमेज च्यानलका लागि हाम्रा सहकर्मी नरेन्द्र मानन्धरले भदौ १२ गते आइतबार कुराकानी गर्नुभएको थियोे । संयोगवस उक्त कुराकानी उहाँको जीवनकालमा अन्तिम टेलिभिजन अन्तर्वार्ता बन्नपुगेको छ ।

बनिरहेको चक्रसम्भरको पौभाः कलाका विषयमा उहाँसँगको कुराकानी पहिलो अन्तर्वार्ता समेत बन्नपुग्यो । उहाँले आफ्नो निजी डायरीमा समेत इमेज च्यानलले आफनो अन्तर्वार्ता लिएको उल्लेख गर्नुभएकोे छ । प्रस्तुत छ सोही अन्तिम अन्तर्वार्ताको केही अशं