२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


नेकपा एसका चौहानद्वारा उम्मेदवारी निष्क्रिय


1.157k
Shares

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ ।

गठबन्धनबाट प्रदेश सभा (क) मा एकिृकत समाजवादीका तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।

उम्मेद्वारी निष्क्रिय पारेसँगै उहाँले गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका सागर केसीलाई समर्थन गर्ने बताउनुभएको छ ।

चौहानले उम्मेदवारी फिर्ता लिएर प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लाग्ने बताउनुभयो ।