२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशको विजयी सुरुवात


221
Shares

काठमाडौं । यू–१५ महिला साफ च्याम्पियनसिप अन्तगर्त आज भएको खेलमा आयोजक बंगलादेश विजयी भएको छ ।

ढाकामा बगलादेश र भुटानविच भएको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० गोल अन्तरले पराजित गदै सुखद सुरुआत गरेको हो ।

यू-१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

नेपालले भने आगामी बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेभएको छ । डबल राउण्ड रोबिन लिगको आधारमा सचालन हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।