२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प


6.786k
Shares

काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका थिए ।