२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आम निर्वाचन : अहिलेसम्म कति प्रतिशत मत खस्यो ?


273
Shares

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएकाे छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे,’१२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’

उहाँले जाडाे भएकाे कारणले यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको बताउनु भयाे ।