
काठमाडौं । थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २४० नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार १४ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्