
फाइल तस्बिर
विराटनगर । मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायमै रहेको छ ।
जारी मत गणनाका अनुसार ११ सय मत गणना हुँदा कोइरालाले ४७८ मत प्राप्त गरेर आग्रस्थान कायम गनुभएको छ ।
त्यसैगरी एमालेका उम्मेदवार लाल बाबुपंडितले ३६१ मत प्राप्त गर्नुभएको छ । कोइराला ११७ मतले लिड गरिरहनुभएको छ ।
त्यसैगरी स्वतन्त्र पार्टीका उम्मेदवार यादव प्रधानले १२४ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्