
फाइल तस्बिर
परासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको अग्रता रहेको छ ।
उधोगपति विनोद चौधरी जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठीभन्दा २ सय २१ मतले अघि छन् ।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी छन् । त्यहां प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्र मत गणना गरिएको छ ।
त्यस निर्वाचन क्षेत्रमा ८४ हजार ४१० मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्