१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तु २ मा कांग्रेसका आचार्य अगाडि


1.131k
Shares

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ८४ हजार ५६९ मत मध्ये ८४० मत संख्या गणना भएको छ ।

८४० मत गणना हुँदा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मत प्राप्त गर्नुभएको छ ।

आचार्यले १७७ मतले अग्रता कायम गर्नुभएको छ । उहाँलाई एमालेका बिर्जेश कुमार गुप्ताले ३०१ मतले पछ्याई रहनुभएको छ । त्यस्तै, राप्रपाकी सविता शर्माले २६ मत प्राप्त गनुएभएको छ भने लोसपाका अकवाल अहमद शाहले ५ मत प्राप्त गर्नुभएको छ ।

३१ मत बदर भएको छ ।