१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित


559
Shares

काठमाडौं । मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

टेकबहादुरले २ हजार ५७५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत प्राप्त गर्नुभयो ।

मनाङमा ४ हजार ८४५ मत खसेको थियो ।