
फाइल तस्बिर
काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । ४ हजार ७७३ मत गणना गर्दा देउवाले २२८० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले १२३० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्