
Picture:RSS/File
डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा १२ हजार ८ सय ६१ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ६ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम राख्लिनुभएकाे हाे । स्वतन्त्रका उम्मेदवार सागर ढकालले ३ हजार २ सय ७५ मत प्राप्त गर्दै देउवालाई पछ्याइरहनुभएकाे छ ।
त्यस्तै, नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले १ हजार ८ सय २५ मत प्राप्त गर्नुभएको छ । ८ सय २९ मत बदर भएकाे छ।
प्रतिक्रिया दिनुहोस्