८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्याङ्जा-२ मा मतगणना गर्न ढिलाइ भएकाे भन्दै कांग्रेसको धर्ना


169
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्न ढिलाइ भएकाे भन्दै नेपाली कांग्रेसले धर्ना गर्न सुरू गरेकाे छ ।

आज मंगलबार स्याङ्जाकाे वालिङ नगरपालिकाकाे गेटमा कांग्रेसले धर्ना गर्न सुरु गरेकाे हाे ।

प्रहरीले भने उच्च सुरक्षा सतर्कता समेत अपनाएकाे छ ।