
काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार ३८७ मत पाएका छन् ।
खड्कालाई जनता समाजवादीका प्रमोद साहले ३ हजार १३८ मतका साथ पछ्याइरहेका छन् ।
लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २३४४ का साथ तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्