
काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ ।
सप्तरी क्षेत्र नम्बर (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव १३ हजार ३ सय २५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
यादवले सत्तागठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
गठबन्धनका उम्मेदवार यादवले जम्मा ७ हजार २३ मत पाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्