
फाइल तस्बिर
सुनसरी । सुनसरी क्षेत्र नम्बर-४ को प्रतिनिधि सभा सदस्यमा सञ्चारमन्त्री तथा नेपाली कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ ।
एमालेका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियतलाई झिनो मत अन्तरले पछि पार्दै कार्कीले सुरुवाती अग्रता लिनुभएको छ । कार्कीले ३ हजार ४४१ मत प्राप्त गरि अग्रता कायम गर्नुभएको छ ।
एमालेका कुसियतले ३ हजार ३७४ मत प्राप्त गरि कार्कीलार्इ पछयाइ रहनुभएको छ । भोजपुरबाट पटक पटक चुनाव लडेका जित्न नसकेपछि कार्की २०७४ सालको निर्वाचनमा सुनसरी ४ बाट चुनाव लडेर निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्