१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङ-२ मा पोखरेल अगाडि, कोइराला पछाडि


3.536k
Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर-२ मा एमालेका ऋषिकेस पोखरेलको अग्रता कायम रहेको छ ।

कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई ३ सय ५ मतले पछि पार्दै अग्रता पोखरेलले अग्रता कायम राख्नुभएको छ ।

पोखरेलले ५ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ । कोइरालाले ५ हजार ४ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

कोइराला पोखरेलको पछि-पछि हुनुहुन्छ ।