२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै


4.563k
Shares

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायम छ ।

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गर्नुभएको छ ।

एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत प्राप्त गनुएभएको छ ।

यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गर्नुभएको छ ।