
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं १ मा प्रतिनिधि सभा निर्वाचनको १७ हजार ५ सय ३२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारीले अग्रता कायम राख्नुभएको छ । अधिकारीले ५ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, बाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनालले ३ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । शुद्दोधन गाउँपालिकाका ६ वटै वडाको मतपरिणाम गणना गर्दा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारिले २ हजार ९७ मतले अग्रता कायम गर्नुभएको छ । मंसिर ४ गते भएको मतदानमा ९२ हजार ४ सय ९० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्