
फाइल तस्बिर
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ ।
पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ ।
पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो
प्रतिक्रिया दिनुहोस्