१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं ६ (क) हरिप्रभा खड्गी निर्वाचित


10.062k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी निर्वाचित हुनुभएको छ ।

खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले) का उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले ३ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

खड्गी काठमाडौं महानगरपालिकाकी पूर्व उपमेयर हुनुहुन्छ ।