
काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ ।
एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित हुनुभएको हो ।
चालिसेले १५ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने राईले ११ हजार १९६ मत प्राप्त गर्नुभएको छ ।
३ हजार ९६२ मत चालिसेको बढी छ ।
प्रतिक्रिया दिनुहोस्