१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङ १ बाट चित्रबहादुर केसी निर्वाचित


312
Shares

काठमाडौं । बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले २१ हजार ४५१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गनुएभएको छ ।