२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापा २ (२) मा एमालेका पाठक निर्वाचित


234
Shares

झापा । झापा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार तिलचन पाठक निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र मैनालीलाई पराजित गर्नुभएको हो । प्रदेश सभा सदस्यमा निर्वाचित पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी मैनालीले १६ हजार ३ सय ४४ मत प्राप्त गर्नुभयो ।