
ओखलढुङ्गा । ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्नुभएको हो ।
खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । खतिवडाका प्रतिद्वन्द्वी सुनुवारले २६ हजार ७३८ मत प्राप्त गनुएभएको छ ।
प्रतिक्रिया दिनुहोस्