१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित


780
Shares

धनगढी । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित हुनुभएकाे छ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै नेकपा एमालेका नेता गणेश ठगुन्नालाई पराजित गर्नुभएकाे हाे ।

उहाँका प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनु भएकाे छ ।