१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमको प्रदेशसभा (क) मा दुलाललाइ उछिन्दै सुब्बाले लिए अग्रता


1.417k
Shares

तेह्रथुम । तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ ।

काँग्रेसका सन्तोष सुब्बाले ५ हजार २६२ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका किशोर चन्द्र दुलालले ५ हजार १९२ मत प्राप्त गर्नुभएकाे हाे ।

सुब्बाले ७० मतले अग्रता लिनु भएकाे हाे। छथर गाउँपालिका, लालिगुराँस नगरपालिकाको वडा न‍ं. १, २,३ ,४ ,४ र ७ काे ११ हजार ५७४ मतगणना भएकाे छ ।

अब लालिगुराँस नगरपालिकाको वडा न‍ं. ६, ८ र ९ र म्याङलुङ नगरपालिकाकाे मतगणना बाँकी छ ।