१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी


663
Shares

काठमाडौं । रौतहट क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न मतगणनाअनुसार उहाँले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।

नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुहुँदा एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभयो ।