२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उदयपुर–१ (१) मा माओवादी केन्द्रका राजन किराती निर्वाचित


65
Shares

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजन किराती निर्वाचित हुनुभएको छ । नेकपा एमालेका कुशलबाबु बस्नेतलाई एक हजार २ सय ४२ मतान्तरले पराजित गरी किराती निर्वाचित हुनुभएको हो ।

किराती १५ हजार ९१ मत ल्याउनु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले १३ हजार ८४९ मत प्राप्त गर्नुभयो ।

२०७४ को निर्वाचनमा यो प्रदेश सभाबाट एमालेका विमल कार्की विजयी हुनुभएको थियो ।