
फाइल तस्बिर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ ।
महोत्तरी क्षेत्र नम्बर ३ बाट ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई २ हजार ५० मतान्त्ररले पराजित गर्नुभएको छ ।
ठाकुरले १६ हजार ३७५ मत प्राप्त गर्नुभएको छ । यादवले १४ हजार ३२५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्