१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित, सुजाता कोइराला पराजित


1.183k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ ।

पोखरेल ३३ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले ३१ हजार ९४० मत प्राप्त गनुएभएको छ ।

पोखरेल सो क्षेत्रबाट पहिले पनि निर्वाचन हुनुभएको थियो ।