१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुपन्देही १ मा छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित


4.901k
Shares

काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ ।

विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।