
काठमाडौं । हुम्लाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्दुल लामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँले १४ हजार ३७१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत प्राप्त गर्नुभएको छ ।
लामालाई गठबन्धनको सहयोग थियो ।
प्रतिक्रिया दिनुहोस्