१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रूपन्देही ३ मा दीपक बोहोरा विजयी, बालकृष्ण खाँण पराजित


2.418k
Shares

काठमाडौं । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी हुनुभएको छ ।
नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित हुनुभएको छ ।

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको छ ।