७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनसरी ४ मा मतगणना स्थगित


9.62k
Shares

धरान । सुनसरी क्षेत्र नम्बर- ४ को मतगणना स्थगित भएको छ ।

मतगनणमा ६०० मत गडबड गरिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना स्थगित गर्न आग्र गरेपछि गनणा स्थगित गरिएको छ ।

मतगणना भैरहेको अवस्थामा रिपोटिङमा त्रुटि भएको भन्दै मन्त्री कार्कीले सर्वदलिय बैठक बस्न आग्रह गरेपछि मत गनणा स्थगित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उहाँले सर्वदलिय बैठक बसेर समस्याको समाधान गरि मतगणना सुरु गर्ने बताउनुभयो ।