१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी २ मा एमालेका भीम आचार्य निर्वाचित


1.209k
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।