२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाही २ (ख)मा कांग्रेसका कौशलकिशोर राय विजयी


169
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी हुनुभएको छ ।

रायले ९ हजार ६२६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीले ९ हजार ४४७ मत प्राप्त गर्नुभएको छ ।