
ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित रामहरि खतिवडा, प्रदेशसभा १ मा निर्वाचित प्रदीपकुमार सुनुवार र प्रदेशसभा २ मा निर्वाचित बाबुराम गौतमलाई मुख्य निर्वाचन कार्यालयले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
निर्वाचनमा जिल्लामा गठबन्धन गरेर प्रतिनिधि सभा र प्रदेश सभा १ मा कांग्रेस र प्रदेश सभा २ मा माओवादीले जित हासिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्