२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आइएमई-पे र बीग डिजिटलको सहकार्यमा ‘साइबर विक’ सञ्चालनमा


195
Shares

काठमाडौं । आइएमई-पेर र बीग डिजिटल स्टोरको सहकार्यमा नेपालमा पनि विश्व प्रख्यात साइबर विक सञ्चालनमा आएको छ ।

मंगलबारबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने जनाइएको छ ।

यसका साथै, आइएमई पे एपबाट भुक्तानीगर्दा थप छुट मिल्ने पनि जनाइएको छ । यो अफर बीग डिजिटलको स्टोरहरुमामात्र उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।