४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


स्याङ्जा–२ मा कांग्रेसका धनराजको अग्रता कायमै


3.692k
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्याललाई एक हजार एक सय ६९ मतले पछि पार्नु भएको छ ।

गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले ३ हजार ४ सय २१ मत पाउनुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार २१ मत पाउनु भएको छ ।