
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कैलालीको धनगढी जानुहुने छ ।
प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औँ संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
धनगढीमा लाग्ने महोत्सवको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्