२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राप्रपाले समानुपातिकतर्फ ७ जना सांसदको टुंगो लगायो


4.719k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समनुपातिकतर्फका ७ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाबाट समानुपतिकमा पुरुष दुई र पाँज जना महिलाको नाम सिफारिस भएको छ ।

पशुपतिशमशेर जबरा
बुद्धिमान तामाङ
रोशन कार्की
गीता बस्नेत
बीना लामा
बीना जैसवाल
अनिषा नेपाली