१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने


6.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ ।

नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने बताउनुभएको हो ।

राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन् ।