
काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएकाे छ ।
आज दिउँसाे भएकाे निर्वाचन प्रणालीमार्फत उहाँ प्रदेश संसदीय दलकाे नेतामा निर्वाचित हुनुभएकाे हाे ।
उहाँका प्रतिद्वन्द्वी इन्द्र बहादुर बानियाँ भने पराजित हुनुभएकाे छ । लामाले २१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी बानियाँले भने १६ मत मात्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्