
काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ ।
बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
४ मंसिरको चुनावअघि उहाँले एमाले छाडेका थिए ।
5:21 pm, Thu, 29 December 22
काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ ।
बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
४ मंसिरको चुनावअघि उहाँले एमाले छाडेका थिए ।
प्रतिक्रिया दिनुहोस्