
web pic
काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिका(८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा सवार ८ जना घाइते भएका छन् । घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्