
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो ।
दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्