२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री दाहाललाई नरेन्द्र मोदीको लिखित बधाई पत्र


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित बधाई पत्र पठाउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गर्नुभएको भेटवार्ताका क्रममा मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो ।

भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।