
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
मंगलबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्